कमलबजमर नगरपालिकाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सेवा ईकाइले एक सूचना जारी गरि सामाजिक सुरक्षा लाभग्राहीमा सूचिकृत नागरिकले श्रावण १ गते देखि भाद्र मसान्तसम्म नवीकरण गरिसक्न आग्रह गरेको छ ।