कमलबजार नगरपालिका वडा नं ८ द्वारा जारी सूचना अनुसार वडा भित्र ईजाजत नलिन मदिरा बिक्री वितरण नगर्न र जथाभावी मदिरा सेवन गरेर होहल्ला नगर्न आग्रह गरिएको छ । भाद्र १७ गतेदेखि  सो बमोजिम नगरे कानुन बमोजिम कारबाही गरिने वडा अध्यक्ष प्रजा बहादुर बोगटीको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय