कमलबजार , असोज १० ।

कमलबजार नगरपालिका वडा नं ५ कुईकाको माडुमा यश बर्ष ईन्द्रजात्रा मनाईने भएको छ । लामो समय देखि मनाउदै आईएको मेला केहि बर्ष यता बन्द भएता पनि यश बर्ष असोज ११ गते बिहान ११ बजे देखि साँझ ६ बजे सम्म विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाउन लागिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो ।
मेलामा सबैको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।
वडा कार्यालयले जारी गरेको विस्तृत सूचना यश प्रकार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय