”तुर्माखाद गाउँपालिका वार्ड नं १ र २ का आठवटा सामुदायिक विपद व्यवस्थापन समित मा समुदाय विपद व्यवस्थापन समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका निर्माण तथा अनुमोदन कार्यक्रम सम्पन्न भएको छ। ”
तुर्माखाद गाउँपालिका वार्ड नम्बर १ रहफ का ४ वटा बिपद व्यवस्थापन समिति मा र २ वडा का चारवटा समुदायमा विपद व्यवस्थापन समिति निर्देशिका निर्माण गरी अनुमोदन गरिएको छ। सामुदायिक विपद व्यवस्थापन समितिलाई व्यवस्थित र दिगोपनाका लागि सामुदायिक व्यवस्थापन समितिको गठन पुनर्गठन तथा परिचालनका लागि निर्देशिका निर्माण तथा अनुमोदन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। कार्यक्रम गत असोज १९ गतेबाट सञ्चालन भई असोज २७ गते सम्पन्न गरेको थियो। कार्यक्रम मा सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी तथा कार्यदलहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण CBDRR परियोजनाका अधिकृत सुरेश शर्मा र सामुदायिक परिचालक निरक सुनार
गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय