कमलबजार, भाद्र २२ ।

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा स्थायी दरबन्दीमा आउनु भएका डा .रूपेश संगोला लाई नगरपालिकामा स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच नगरपालिकाले  उहाँलाई स्वागत गरिएको हो । कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट लगायतले उहाँलाई स्वागत गर्नुभएको हो । स्थायी दरबन्दीमा डाक्टर आएपछि नागरिकले सहज स्वास्थ सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय