कमलबजार, असोज २२ ।
कमलबजार नगरपालिका वड न ५ को आधारभुत स्वास्थ केन्द्र कुईकामा भाइरल ज्वरो आएकोले आकस्मिक स्वास्थ्य शिविर संचालन गरिएको छ । १५० महिला र ६७ पुरुष गरि शिविर बाट २२६ नागरिकले सेवा लिएका छन । शिविर मा प्रा.स्वा.के. कमलबजार को टिम डा.रुपेश सङ्गौला डा. खुम बहादुर डाङ्गी र सि.अ.हे.व. इश्वर राज ढकालले भाइरल ज्वरो संक्रमित विरामीको उपचार गरेका थिए ।
कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्य राज तिमिल्सिनाको पहलमा शिविर सञ्चालन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय