निजगढ बारा स्थायी ठेगाना भई हाल कलंकी, काठमाण्डौमा बस्दै आएका वर्ष ३६ को सुदर्शन तिमिल्सिना नाम गरेको व्यक्ति (मानसिक सन्तुलन ठिक नभएको) २०८० साउन १३ गते घरबाट हराएको हुँदा उहाँलाई देख्नुहुने महानुभावहरुले उहाँको बुबा चक्रपाणी तिमिल्सिना ९८२८२११९७२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।




