काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य बढाएको छ । निगमको आज बसेको बैठकले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
यस्तो छ निगमको विज्ञप्ति :