कमलबजार, पौष ११ ।

कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्रा.कमिटी गठन गरिएको छ । स्ववियू सभापती सुरेन्द्र चलाउनेको प्रमुख आथित्यतामा भएको कमिटी गठन कार्यक्रम बाट डिक्रा धमाला अध्यक्षमा चयन हुनु भएको छ । कमिटिको उपाध्यक्षमा लक्ष्मि बिष्ट, सचिवमा कल्पना रावत , सहसचिवमा निर्मला बिष्ट, तथा कोषाध्यक्षमा दुर्घा अधिकारी चयन हुनुभएको छ । यस्तै सदस्यमा उर्मिला धमाला , सरस्वती धमाला मनिषा धमाला लगायत सर्वसम्मत चयन हुनु भएको स्ववियू सभापती सुरेन्द्र चलाउने कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय