कमल रावल, माघ २६ अछाम
नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिको तेस्रो नगर अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको बन्दसत्रले चक्र बोहराको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कुलानन्द भण्डारी, निता साउँद
सचिव राम ब जनाला, सह-सचिव पुतली भण्डारी रावल, काेषाध्यक्ष शाेभा साउँद, सह-काेषाध्यक्ष गाेपाल जैगडी
लगाएतका सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय