तुर्माखाद गाउँपालिका भैरव स्थान ३ आमी निबासी बलबहादुर सुजी का छोरा डम्बर सुजी हाल पुने जिल्ला समाना फाटा कर्मथलो बनाउँदै आउनुभएको छ । वर्ष १७ को कलिलो उमेरमा बलड क्यान्सर भएकोले अहिले पुना को तलेगाउँ जनरल हस्पिटल मा उपचार भइरहेको छ र डाक्टरको सल्लाह अनुसार  उनलाई ब्लड क्यान्सर भएको प्रमाणित भएको यसै क्रममा धेरै पैसा खर्च भइसक्यो तर पनि ठिक भएको छैन र डाक्टरको सल्लाह अनुसार अझ धेरै ठूलो रकम लाग्ने भएकोले आफू सँग जे जति भएको सबै पैसा खर्च भइसक्यो अझ पनि ठिक भइसकेको छैन पुना तले गाउँको जनरल हस्पिटलको बेडमा छटपटाइरहेका छ । स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा इष्टमित्र आफन्त जन चिन्ने नचिन्ने फेसबुक साथीहरू मेसेन्जर साथीहरू हजुरहरूको सहयोगको खाँचो छ । हजुरहरूको थोरै सहयोगले गर्दा कसैको ज्यान बच्छ भने त्यो नै ठूलो भगवान हुनेछ । सहयोगको लागि
सहयोगी मनका दाताहरू जानकारीको लागि नम्बर
भरत सुज्जी नम्बर ०८१ ४३५६४२२२ ०९९ ०८५७९९५२
हिक्मत सुज्जी ७२४९३९८५१९
नेपालका लागि टेकेन्द्र बहादुर .बि .क
तुर्माखाद गाउपालीका वडा न ०३ बले कामी र आमा बिन्दा कामी को छैटौ छोरा डम्बर सुज्जी भारत को माहाराष्ट पुनेमा दाइ संग आइ घोडाफम मा काम गर्दै आइरकेको थिए र क्यान्सर रोगले थलियको २ महिना भन्दा बढि भयो हाल माहाराष्ट पुनाको जेन्टल हष्पिटल मा उपचार भइरहेको र आर्थिक अभाब का कारण थप उपचार गर्न कठिन भइरहेको छ । अहिले कुरुवा मा रेखदेख गर्ने हिक्मत सुजिले गरिराकेका छन ।
पिडितको तर्फबाट आर्थिक सहयोगको लागि विनम्र अपिल
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
म डम्मर सुज्जि, हाल बलोड क्यान्सर रोगबाट पीडित भएकाले उपचारको क्रममा माहाराष्ट्र पुणा जनरल अस्पताल (भारत) मा उपचार गराइरहेको छु। मेरो उपचार अत्यन्त महँगो भइरहेकोले तपाईंहरू सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष आर्थिक सहयोगको लागि यस अनुरोध पत्र लेखेको छु ।
मेरो व्यक्तिगत विवरणः
नामः डम्मर सुज्जि
बुबाको नामः बलबहादुर सुज्जि
आमाको नामः बिन्द्रा सुज्जि
स्थायी ठेगानाः तुर्माखाद गाउँपालिका–३, भैरबस्थान, आछाम
हालः पुणा, भारत (उपचाररत)

मेरो परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारणले गर्दा एकलै उपचारको खर्च व्यहोर्न असमर्थ छौं। त्यसैले तपाईंहरू सबैको सहयोग मेरो जीवनका लागि अति महत्वपूर्ण हुनेछ। तपाईंहरूको सानो सहयोगले पनि मेरो उपचार सम्भव बनाउन मद्दत पुर्याउनेछ ।
सहयोग गर्न इच्छुक महानुभावहरूका लागिः
कृपया यहाँ बैंक खाता नम्बर, इसेवा खल्ती वा अन्य रकम पठाउन सकिने माध्यम उल्लेख गर्नुहोस् । सहयोगका लागि तपाईंहरूको साथ, माया, र समर्थनको हार्दिक अपेक्षा गर्दछु । भगवानले तपाईं सबैलाई उत्तिकै सुख, समृद्धि, र उत्तम स्वास्थ्य प्रदान गरून् ।
सेवा नै धर्म हो , सयौ थुकि नदि एक थुकि सुकि सबैले आफ्नो सक्दो रकम सहयोग गरि पिडित डम्बर सुज्जी बचाउ अभियान सक्दो सेर गरेर सहयोगीदादा हरु समक्ष यो सुचना पुगाउन सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय