
कमलबजार ,साउन १९ । विगत लामो समय देखि अछामको कमलबजारमा सञ्चालनमा रहेको सनराईज कम्युनिकेसन सेन्टर थप सेवा सुविधा सहित आफ्नै नवनिर्मित भवनमा सरेको छ । पुरानो सेवा दिई रहेको स्थान बाट लगभग २० मिटर उतर तिर बुटवल फेन्सि पसल संगै जोडिएको अाफ्नो नवनिर्मित सेवा दिईरहेको सञ्चालन पदम बिष्टले जानकारी दिए ।
ग्राहक हरुको अत्याधुनिक रोजाइमा परेको सनराईज ले पुराना दिदै आएका सेवा लाई यथावत राखि थप सेवा सुविधा पनि थपेको बिष्टले बताए । फोटो खिच्ने , फोटोकपी सेवा , ईमेल ईन्टरनेटको सुविधाका साथै सेल्फ छाप, टाईपिङ, प्रिन्टिङ्ग , लेमिनेशन, विवाह ब्रतबन्ध र अन्य कार्यक्रमका लागि कार्ड छपाई तथा प्रमाणपत्र छपाई को व्यवस्था मिलाईएको छ । डिस होमकाे अाधिकारिक विक्रेता समेत रहेको सनराईजले टिभी मोबाइल रिचार्ड कार्ड , कम्प्युटर तथा ल्यापटप मा सप्टवेयर डाउनलोड र मर्मत गर्नुका साथै सम्पुर्ण ईलेक्ट्रोनिक समान सुपथ मुल्यमा विक्रिको व्यवस्था मिलाईएको छ । थप सेवामा वाईरिङ्का सामानका साथमा दक्ष मिस्री द्वारा वाईरिङ गरिनुको साथै अर्डर अनुसार कम्प्युटर तथा कम्प्युटरका पार्टपुर्जा उपलब्ध गराईने व्यवस्था रमेत रहेकाले ग्राहकलाई सेवा गर्ने अवसर दिन अनुरोध गरिएको छ।