
कमलबजार ८ मंसिर
नेपाली काग्रेसको १४ महाधिबेशन अन्तर्गत अछाम क्षेत्र न.२ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधीमा लोक प्रिय युवा नेता गणेश ब. बिष्ट बिजयी भएका छन ।
पटक पटक भारी मतका साथ महाधिबेशन प्रतिनिधी बिजयी हुदै आएका युवा तथा लोकप्रिय नेता गणेश ब.बिष्ट लाई पुष्प शाह र राम ब.बिष्ट लगायत चारैतिर बाट धेराबन्दि भएता पनि बिष्ट ३९९ मत सहित आफनो समुह बाट खुल्ला तर्फ बिजयी भएका हुन ।