
कमलबजार , पाैष २० । कमलबजार नगरपालिका १ मुलीका गम्भीर बिष्ट भिरबाट लडेर गम्भीर घाईते भई गत पौष १३ गतेदेखि अचेत रही नेपालगन्ज मेडिकल कलेजमा भेन्टिलेटरमा जिवन मरणको दोसाँधमा उपचार भै रहेको र थप उपचारका लागी परीवारले धान्न नसक्ने हुँदा वहाँको जिवन रक्षार्थ सकेको आर्थिक सहयोग गरिदिन हुन हार्दिक अपिल गरिएको छ । सहयोगी हातहरु नेपालका प्रमुख देवेन्द्र सञ्ज्यालको नेतृत्वमा हालसम्म संकलित रकमको विवरण निम्न अनुसार छ । साथै रकम पठाउने माध्यम बैंक खाता नं र सम्पर्क नं तल उल्लेख गरिएको छ ।
1. Devendra Sanjyal 5,100
2. Tarka Bista Anup 3,100
3. Durgaprasad Bajgai 3,100
4. Samarpit Bista 2,551
5. Khadga Bista 5,100
6. बी. एल. विवश यात्री 1105
7. जनक अधिकारी 3,000
8. मदन भण्डारी 5,000
9 शमशेर कार्की 3,000
10. अमर भण्डारी 1,000
11.शिवराज अधिकारी 2,100
12. वृख बिष्ट 2,100
13 नेत्र बहादुर बिष्ट 5,100
14. वासुदेव भण्डारी 2,000
15. नरेन्द्र शाह 2,000
16. Hikmat Nepali 505
17. टेक बहादुर सुनार २००
18. पवित्रा भण्डारी ५००
19. तेज बहादुर बिष्ट २००
20. विद्या सोडारी ५००
21. छेवाङ्ग शेर्पा २००
22. बलबहादुर कुँवर 3,500
23. डबल बहादुर विक 2,000
24. लोक बहादुर रावत 2,100
25. छत्र बहादुर बिष्ट 3,050
26. मिन बहादुर बिष्ट 5,500
27. गणेश भण्डारी 5,151
28. शारदा भण्डारी 3,000
कुल सहयोग 70,862
सहयोगका लागी सम्पर्क :
देवेन्द्र सञ्ज्याल
9848429689
तर्क बहादुर बिष्ट
9860155061
बैंक खाता नम्बर
DURGA PRASAD JAISHI
1300086107200011
Prabhu Bank Ltd
Achham Branch
Achham Branch