कमलबजार, पाैष २३ ।
नेकपा एमालेको राजनीतिमा सक्रिय कमलबजार नगरपालिका वडा नं ८ डुङ्गाला निवासी तपेन्द्र नेपालीले नेकपा एमालेको आठौं जिल्ला अधिबेशनमा जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । नागरिक सचेतना केन्द्रको सदस्य , कमलबजार नगर कमिटी सदस्य र वडा कमिटी उपाध्यक्ष भएर काम गरिसकेका नेपालीले आम दलित समुदायको प्रतिनिधित्व गरि समावेशी दलित तर्फ उम्मेदवारी दिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय