अछाम , माघ ४ ।
आज सम्पन्न भएको  अछाम जेसिजकाे ८ अाैं शाखा अधिवेशनले बर्ष २०२२ काे अध्यक्षमा जेसि सिद्ध राज ढुंगाना सर्वसम्मत रूपमा निर्वाचित भयका छन्।
अछाम जेसिजमा बिगत लामाे समयदेखि अाबद्द भै नेपाल जेसिजले संञ्चालन गरेका राष्ट्रिय देखि जिल्ला स्तरका विभिन्न कार्यक्रममा सकृय सहभागीता जनाइ सकेका ढुंगाना अछाम जेसिज बर्ष २०२१ का कार्यकारी उपाध्यक्ष समेत हुन्। पहाडि बिकट अछाम जिल्लाकाे मंगलसेनकाे वडा न ५ मा बुवा महादेव ढुंगाना र अामा काेकिला ढुंगानाकाे कान्छाे सन्तानकाे रूपमा बि.स.२०५१ चैत्र २९ गते अछाम जेसिज बर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष सिद्ध राज ढुंगानाकाे जन्म भयकाे थियाे।
तत्कालीन समयमा मंगलसेनमा संञ्चालनमा रहेकाे श्री बराइल्यान्ड ईडलिस बाेडिम स्कुलबाट अाैपचारिक रूपमा अध्यनकाे सुरूवाद गरेका ढुंगानाले बिस २०६६ सालमा षाेडशा देबि माध्यामिक बिद्यालयबाट SLC पास गरेका थिय। तेस्तै २०६९ मा ईन्टर (+२) म्यानेजमेन्ट बिषयमा र २०७३ मा ब्याचलर(शिक्षा बिषयमा) पास गरेका ढुंगाना अहिले अछाम बहुमुखि क्याम्पसमा EPM बिषयमा मास्टर डिग्रीकाे चाैथाे सेमेष्टारमा अध्यनरत बिद्यार्थी हुन्। भने BBS र कानुन बिषयकाे समेत बिद्यार्थी रहेका ढुंगाना डबल ईन्टर,ब्याचलर र डिग्री गर्नु पर्छ भन्ने मान्यताका साथ जन्ता बहुमुखि क्याम्पस बयलपाटामा CPM बिषयमा माष्टर डिग्रीमा भर्ना भै अध्यन समेत गरिरहेका छन्।
अध्यन संगसंगै अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीकाे कार्यसमितिमा अाैपचारिक रूपमा अावद्द भयका ढुंगाना बर्ष २०२० मा तुलाराम बिसि चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष पद मा निर्वाचित हुदा उहा भने निर्बिराेध उपाध्यक्ष मा निर्वाचित भयर (बाेर्ड) कार्यसमितिमा समावेस भयका थिय। उक्त कार्यकाल र अछाम जेसीज लाई सफल बनाउनका लागि अतुलनीय र महत्वपुर्ण याेगदान/भुमीका निर्वाह गरेकाे भन्दै बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि बाट तत्कालीन(बर्ष २०२०) का सचिव टेकराज भण्डारी संगसंगै उपाध्यक्ष सिद्ध राज ढुंगानाले समेत
`उत्कृष्ट जेसी अवार्ड २०२०´ समेत प्राप्त गरी सम्मानित समेत भयका थिय। तेसैगरी बर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्याैपान्यकाे कार्यसमितिकाे कार्यकारिणी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भयका ढुंगाना पाेखरामा भयकाे नेपाल जेसीजकाे ४८ अाैं राष्ट्रिय अधिवेशनमा अछाम जिल्लाबाट प्रतिनिधिकाे रूपमा सहभागीता जनायका ढुंगानाले नेपाल जेसिजले संञ्चालन गरेका थुप्रै तालिम र बैठकहरूमा समेत सहभागीता जनाइ जेसिज अभियानलाई नजिक बाट बुझेका ढुंगानकाे अध्यक्ष जस्ताे गरिमामय पदका अागमन भयसंगै अाम जेसिज युवाहरूमा खुसियाली छायकाे छ भने जिल्ला बासीहरू उत्साहित भयका छन्। अछाम जेसिजकाे अाठाै अधिवेशनले नँया नेतृत्व चयन गरेतापनि कार्यसमितिकाे (पदभार) सपथग्रहण कार्यक्रमकाे अायाेजना भने भाेली अर्थात २०७८ माघ ५ गते गरिने जानकारी प्राप्त भयकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय