कमलबजार, माघ १७ । कमलबजार नगरपालिकामा व्यक्तिगत घटना दर्ता साकाजिक सुरक्षा भत्ता अनलाईन प्रणालीमा गए संगै व्यवस्थापनमा सहज भएको छ । कमलबजार नगरपालिकाको पञ्जिकरण शाखा र  राष्ट्रिय परिचयपत्र तथा  व्यक्तिगत घटना दर्ता सेवा ईकाई कार्यालयले दिईरहेको सेवा प्रवाहका विषयमा कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित  कमलबजार दैनिक डटकमका सम्पादक हिक्मत नेपाली संग गरेको संवाद तथा छलफल कार्यक्रममा पञ्जिकरण शाखा प्रमुख नेत्र बहादुर विष्ट र एमआईएस अपरेटर लक्ष्मण बिष्टले सो कुरा बताउनु भएको हो । उहाँ संगको विस्तृत कुराकानी KBM TV  channel मा पनि हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय