
धनगढी ,कैलाली
राष्ट्रिय स्वास्थ्यकर्मी संध नेपालको तेश्रौ कैलाली जिल्ला अधिबेशन बाट जयकला रावल अध्यक्षमा सर्वसहमती बाट निर्वाचित हुनु भएको छ ।
यहि मिती २०७८।११।२४ गते भएको राष्ट्रिय स्वास्थ्यकर्मी संध नेपालको तेश्रौ जिल्ला अधिबेशन ले अध्यक्षमा जयकला रावल उपाध्यक्षमा पदम प्रसाद प्याकुरेल , उषा भट्ट सचिवमा मान ब.बोहरा सहसचिवमा बिज्ञान भट्ट कोषाध्यक्षमा कुष्ण ब .बोहरा र सदस्यमा ७ जना सहित १३ सदस्यि सर्वसहमतीमा कार्यसमिती चयन गरि सम्पन भएको छ ।