धनगढी चैत्र १२
राष्ट्रिय स्वास्थ्यकर्मी संधको सुदुरपश्चिम प्रथम प्रदेश अधिबेशनले अध्यक्षमा तप्त भण्डारी सहित ३१ जना रहेको प्रदेश कमिटी गठन गर्दै सम्पन भएको छ ।
देश संधियतामा गए सगै सोही अनुरुप संगठन संरचना जानु पर्ने भएकोले प्रदेश राजधानी धनगढी ,कैलाली मा यहि मिती २०७८।१२।११ ऐतिहासिक राष्ट्रिय स्वास्थ्यकर्मी संधको सुदुरपश्चिम प्रथम प्रदेश अधिबेशनले अध्यक्षमा तप्त भण्डारी ,उपाध्यक्षमा कुण्णनाथ योगी ,जयन्ती बि.सि.सचिवमा रेशम लामीछाने कोषाध्यक्षमा च्रन्द्र ब.बिष्ट सहसचिवमा दिपिका राना २५ जना सदस्य सहित ३१ सदस्यीय प्रदेश कमिटी सर्वसहमत गठन गर्दै सम्पन भएको छ ।
प्रदेश सयोजक सिद्घ प्रसाद ढुंगाना को अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सचिव तथा स्वास्थ्य बिभाग प्रमुख योगेश भट्टराई बिशिष्ट अतिथी संगठनका केन्द्रिय अध्यक्ष राम ब.चन्द्र रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय