
चैत्र १४ धनगढी ,कैलाली
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली १३ औ जिल्ला अधिबेशन अध्यक्षमा चक्र बहादुर बिष्ट अध्यक्षतामा सर्वसहमत कमिटी गठन गर्दै सम्पन भएको छ ।
प्रदेश राजधानी धनगढी ,कैलाली मा यहि मिती २०७८।१२।१३ देखि शुरुवात भएको अधिबेशनमा सदस्य लगायत केही पदमा निबिरोध भएतापनि लामो प्रयास पश्चात सर्वसहमती मा १३ औ जिल्ला अधिबेशनले अध्यक्षमा चक्र बहादुर बिष्ट सचिवमा दान बहादुर खाती जिल्ला कमिटी सर्वसहमत गठन गर्दै सम्पन भएको छ ।