कमलबजार , असार २६ ।
कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिका भित्र रहेका सहकारी संस्था तथा सहकारी संस्थाका पदाधिकारीहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । पालिका भित्र सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी संग अन्तर्क्रिया कार्यक्रम गरिएको कमलबजार नगरपालिका ,महिला बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले जानकारी दिनुभएको हो । कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नन्द सिंह कुँवर , मंगलसेन नगरपालिकाका सुचना अधिकारी बिष्णु जैसि लगायतको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय