राजेन्द्र विक
अछाम , माघ ७ ।
अछाम जिल्ला पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोली मा रहेको श्री बसन्त बचत तथा ऋण सहकारी संस्थाका को १२ औ साधारण सभा सम्पन्न भयको छ । श्री बसन्त बचत तथा ऋण सहकारी संस्थाका का अध्यक्ष श्री गोरख बहादुर रावलको अध्यक्षता मा भयको कार्यक्रम का प्रमुख अतिथि पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका कुमारी चलाउने रहनु भयको थियो । बिशिष्ट पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोली का वडा अधक्ष्य कमल बहादुर रावल रहनु भयको थियो! त्यस्तै अन्य अथितीहरुमा पन्चदेवल बिनायक नगरपालिका वडा नं छ तोली का वडा सदस्य सम्पत्ति बिक,जानकी भन्डारी,चन्दा बिक,अमर थापा मगर, नेपाली कांग्रेस पार्टी प्रतिनिधि बल बहादुर रावल, नेकपा एमाले पाटी प्रतिनिधि सरोज वहादुर रावल, नेकपा माओवादी पाटी प्रतिनिधि अम्मर बहादुर बिक, नेकपा एकिकृत समाजवादी पाटी प्रतिनिधि,राप्रबा,पाटी प्रतिनिधि,तोली स्वास्थ्य चौकी अ हेव प्रेम बिक,हुलाक प्रतिनिधि, सम्पूर्ण बिद्यालय को प्रतिनिधित्व हुने गरी श्री धनवनतरी माध्यमिक विद्यालय का प्रधानाध्यापक अक्कल बहादुर रावल,मालिक आधरभुत बिद्यालय प्रतिनिधि चक्र बहादुर बिक, श्री दलित मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि,महिला प्रतिनिधि तथा संन्चारकर्मी लक्ष्मी धामी रावल, दलित प्रतिनिधि दल बहादुर बिक, जनजाति प्रतिनिधि प्रमिस श्यांखोले मगर, जेष्ठ नागरिक भक्त बहादुर रावल,अपांगता प्रतिनिधि लालशिं बिक, समाजसेवी भिम बहादुर रावल रहनु भयको थियो!उक्त कार्यक्रम मा आर्थिक प्रतिबेदन (आय ब्यया) लेखा समिति सदस्य हरिजं रावल ले प्रस्तुत गर्नु भयको थियो!र सांगठनिक प्रतिबेदन श्री बसन्त बचत तथा ऋण सहकारी संस्थाका ब्याबस्थापक रोशन रावल ले प्रस्तुत गर्नू भयको थियो । १२ औ बार्षिक साधारण सभा मा श्री बसन्त बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य, सम्पूर्ण तोली बासी आमा बुबा,दाजु भाई दिदी बहिनी हरुको उपस्थित रहेको थियो!श्री बसन्त बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजेंद्र बहादुर रावल को, स्वागत मन्तब्य बाट शुरु भयको कार्यक्रम को सन्चालन दिलिप बहादुर बिश्वकर्मा ले गर्नुभयको थियो।