काठमाण्डौ, ६ पुस । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय