कमलबजार, भदौ ०६ ।
अछामको कमलबजार नगरपालिका वडा नं ६ वीरपथ मा १५ जना जेष्ठ नागरिक तथा अशक्त भएका लाई वडामै नागरिकता वितरण गरिएको छ ।
हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक तथा अशक्त नागरिक लाई गाउँ घरमा आएर अछाम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा आएको टोलीले नेपाली नागरिकता को प्रमाण पत्र वितरण गरेको वडा अध्यक्ष लाल बहादुर शाहले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय