नेपाली कांग्रेस अछाम निर्वाचन क्षेत्र नं २को चुनाव केन्द्रित घरदैले तथा कार्यक्रता भेटघाट कार्यक्रम ढकारी गाउँपालिकाको वडा न. ८ घोडासैनको लन्चुमा सम्पन्न भएको छ । कार्यक्रम वडा कार्यसमितिका सभापती भोजराज उपाध्याय सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका सभापति प्रतिनिधी सभा सदस्य निर्वाचनका उमेदवार पुष्प बहादुर शाहले ठकारी क्षेत्रको दिगो विकासकालागी आफु निरन्तर प्रयत्नसिल रहेकाे बनाउनु भयो । आफुले कमलबजार ढकारी गाउँपालिका जोड्ने सड्कको कालोपत्रे निर्माणको प्रकृया अगडी बढाएको खानेपानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको र आफुले ग्रामिण क्षेत्रको विकासर जनताको हितका लागि गरिका सबै खाले प्रयास आफ्नो निर्वाचन क्षेत्रका जनता र मतदालेले राम्रो संग बुझेकाले आगामि फालगुन २१ गते हुने मदतान नेपालि कांग्रेसको रुख चिन्हमा हुने र आफ्नो जित सुनिश्चित रहेको ले कसैको हल्लामा न लाग्न अनरोध गर्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस समानुपाति तर्फका उम्मेदवार टेक बहादुर विकले आफु नव यूवा पुस्ताको नेतृत्व गरेर उमेदवार भएकाले अछामका सबै युवाले नेपालि कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराउनेमा विश्वस्त रहेको बताए । सबै बर्ग क्षेत्रको हित , संविधान र संघियताको सफल कार्यानोयनका लागी कानेपालि कांग्रेसको सरकार आजको आवश्यकता रहेको ले नेपालि कांग्रेस को रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेसका क्षेत्रीय सभापति पुष्प शर्माले ग्रामिण जनताको हितमा भिजेका नेता आफ्नो पार्टीले प्रस्तुत गरेका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नु भयो। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पदमराज अधिकारीले नेपालि कांग्रेसको सरकार भए मात्र सबै क्षेत्र बर्गका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस जनताको सर्वाङ्गिण विकासका , संविधानको रक्षाका लागि नेपाली कांग्रेस का उमेदवारलाई विजय गराउन सबै नेता कार्यकर्ता लाग्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा पार्टिका महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा कार्यसमितिका सदस्य लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको बाक्लो उपस्थिति रहेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय