भारत । अछाम जिल्ला क. न. पा. वडा नं. १ मुलि घर भई रोजगारीकै सिलसिलामा हैदराबाद को अनास्थलिपुर बस्दै आएका माङले ढिलो को छोरा बर्ष २६ का नबिन ढोली र सोही नगर पालिका वडा नं. १० घोडासैन घर भयी रोजगारी कै सिलसिलामा हैदराबाद को अलवाल बस्ने सर्पन दमाई की छोरी बर्ष २५ की प्रती ढोली बिच करिब आठ बर्ष अगाडि बिबाह भयको थियो । छोरी ४ बर्ष की र छोरा ३ बर्षको दुई वटा नाबालक संन्तान लाई छोडेर सन 14-6-2026 का दिन बिहान आफ्नो बुवाको घर बाट सम्पर्क बिहीन भएको र खोजी कार्य भयी रहेको छ ।प्रसासन लाई पनि जानकारी गरिएको छ । नजिकको सिसी टिभी हेर्दा बिहान करिब 5/5:30 बजे को समय मा रे-पीटो बुक गरी ,जुब्ली बस स्टाप तिर गए को देखीएको छ । बाँकी कही कतै सम्पर्क भयको छैन । हजुर हरूले कहि कतै फेला पारेको खण्डमा नजिकको पि एस वा तल को फोन नम्बर मा । सम्पर्क गरी दिन हुन् हार्दिक अनुरोध गर्दछौं!!
फोन +918469070052
फोन 9848393770





