कमलबजार , भाद्र २० ।
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ८ ढाँकु वडा कमिटीको बैठक बुधबार डुंगालामा सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष रमेश चलाउनेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेकपा एमाले बाट  वडा अध्यक्ष प्रजा बहादुर बोगटी लगायतको उपस्थिति रहेको थियोे । बैठकमा पार्टीका गतिविधिको रिपोर्टिङ हुनुका साथै आ.व २०८०/८१ को वजेट बिनियोजनमा पार्टी बाट निर्वाचित जनप्रतिनिधि लाई पार्टी संग सल्लाह गरर विनियोजित गर्ने निर्णय गरिएको पार्टीका वडा सचिव दल बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय