धनगढी, २१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान धनगढी आईपुगेका छन् ।आज शुरु हुने नेकपा एमालेको सुदूर पश्चिम प्रदेशको प्रथम अधिबेशनको उद्घाटनका लागि अध्यक्ष ओली धनगढी आईपुगेका हुन् ।

नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अध्यक्ष पदमा तीन जना आकांक्षी छन् । एमालेका पुराना नेता, कृष्ण प्रसाद जैसी, कमल तिमिल्सेना र युवा नेता बचन बहादुर सिंहबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय