सुर्जन नेपाली
साँफेबगर अछाम
नेपालका राजनीति कर्मिहरु पुस्तौंदेखि जाल्झेल तिक्ड्म पद र शक्तिको दम्भ आडम्बरी सोच अहन्कारी मनोवृत्ति स्वइच्छाचारी प्रवृत्ति अनि आरिसको भावनाले ग्रसित हुँदै आएका छ्न । सोझा जनतालाई आआफ्नो पार्टीमा लाग्न प्रोत्साहित गर्ने उदेश्य ले चुनाव को बेला भोट माग्न जनताको घरदैलोमा पुगि तथानामका आश्वासन र राजनितीक एजेन्डा पस्कन्छन । यसो गर्छु उसो गर्छु मेरो पार्टी राम्रो उसको पार्टी नराम्रो मलाई जिताउनुहोस यो ठाउँको बिकास गर्छु भनेर भ्रमपुर्ण आश्वासन छर्दै जनमत आफ्नो पोल्टामा पार्छन् । गवार जनताले आफुले चुनेको नेताको भब्य रुपमा स्वागत गर्छन् । फुलमाला अनि अबिरको बर्षाले बिजय उत्सव मनाउछन । जिम्मेवारी समाली सकेपछि खोलो तर्यो लौरो बिर्स्यो भनेझैं जनता सामु गरिएका बाचा बन्धन क्रमश बिर्सिदै जान्छन । पदमा आसिन भैसके पछि निश्चिति ग्याङ र समुहको घेरा बन्दिमा कामकाजी कार्य शुरु हुन्छ । राज्य बाट प्रदान हुने विभिन्न अवसरहरुमा आफ्ना नातेदार नातागोता अनि आफू वरिपरि घुम्ने गणेशहरुका साकासन्तान लाई भर्ती गर्ने कार्य शुरु हुन्छ । नेताहरू जहिले पनि नेपाली राजनितिमा पक्ष बिपक्षका साथै बिरोध र निशेधको फोहोरी खेलमा आफुलाइ सामेल गर्दै आइरहेका छ्न । जसका कारण नेपाली जनताले दीगो बिकास स्थिर सरकार र कानुनी राज्यको प्रत्याभुत गर्न पाइरहेका छैनन् । नेपाली राजनीतिका 70 बर्ष यसरी नै बिते । जनताको आचरण बिग्रेमा गाउँ बस्ती अनि तिनमा निहित परिवार बद्नाम हुन्छ ।एक जना नेताको आचरण बिग्रेमा सिङ्गो पार्टी देश र कानुनी शासनको बद्नाम हुन्छ । राजनिती जहिले पनि निस्वार्थ भावना बाट निर्देशित हुनु पर्द्छ । त्यसो हुनुको सट्टा पशुपति शर्माले गाएको गित लुट्न सके लूट कान्छा लुट्न सके लूट अरु देशमा पाइदैन नेपालमै हो छुट को चरितार्थ प्रदर्शन भैरहनु अत्यन्तै दु:खद पक्ष हो । भ्रष्ट आचरणिय स्वभाव भएकाहरुको हातमा राज्यको ढुकुटी को साचो पर्दा र त्यस्तो ब्यक्तिलाई नेता मानी राख्दा यो समस्या देख्न परेको हो । सबै नेताहरुले पार्टी को बिधि बिधान अनि निर्माण भएगरेका कानुनि प्रावधान हरु आत्मसात गरि अनुशासनिय आइसोलेसनमा बसि दिएको भए आचरण बद्लिने र आन्तरिक र बाह्रय सक्रमणमा कमि हुने थियो कि ? देशको शासन सत्ता
चलाउछु भनी खोलिएका पार्टीमा पद लोलुपता र मैमत्ता प्रवृत्तिले अन्तरघातीय सक्रमण बढिरहेको छ । जसका कारण गुटबन्दी र फुट बन्धिको घिन्लाग्दो खेल सबै पार्टीमा देखा परेकोछ ।राज्यको ढुकुटिमा भ्रस्टाचारिए सक्रमण छ । यसको सक्रमण नेपाल भर जहातही फैलिएको पाइन्छ । राज्यको ढुकुटी लुट्नका लागि यो व त्यो निहुमा विभिन्न कर्मचारी सयन्त्र,शासन सन्चाराजनितीक आचरण र सामाजिक सक्रमण
नेपालका राजनीति कर्मिहरु पुस्तौंदेखि जाल्झेल तिक्ड्म पद र शक्तिको दम्भ आडम्बरी सोच अहन्कारी मनोवृत्ति स्वइच्छाचारी प्रवृत्ति अनि आरिसको भावनाले ग्रसित हुँदै आएका छ्न । सोझा जनतालाई आआफ्नो पार्टीमा लाग्न प्रोत्साहित गर्ने उदेश्य ले चुनाव को बेला भोट माग्न जनताको घरदैलोमा पुगि तथानामका आश्वासन र राजनितीक एजेन्डा पस्कन्छन । यसो गर्छु उसो गर्छु मेरो पार्टी राम्रो उसको पार्टी नराम्रो मलाई जिताउनुहोस यो ठाउँको बिकास गर्छु भनेर भ्रमपुर्ण आश्वासन छर्दै जनमत आफ्नो पोल्टामा पार्छन् । गवार जनताले आफुले चुनेको नेताको भब्य रुपमा स्वागत गर्छन् । फुलमाला अनि अबिरको बर्षाले बिजय उत्सव मनाउछन । जिम्मेवारी समाली सकेपछि खोलो तर्यो लौरो बिर्स्यो भनेझैं जनता सामु गरिएका बाचा बन्धन क्रमश बिर्सिदै जान्छन । पदमा आसिन भैसके पछि निश्चिति ग्याङ र समुहको घेरा बन्दिमा कामकाजी कार्य शुरु हुन्छ । राज्य बाट प्रदान हुने विभिन्न अवसरहरुमा आफ्ना नातेदार नातागोता अनि आफू वरिपरि घुम्ने गणेशहरुका साकासन्तान लाई भर्ती गर्ने कार्य शुरु हुन्छ । नेताहरू जहिले पनि नेपाली राजनितिमा पक्ष बिपक्षका साथै बिरोध र निशेधको फोहोरी खेलमा आफुलाइ सामेल गर्दै आइरहेका छ्न । जसका कारण नेपाली जनताले दीगो बिकास स्थिर सरकार र कानुनी राज्यको प्रत्याभुत गर्न पाइरहेका छैनन् । नेपाली राजनीतिका 70 बर्ष यसरी नै बिते । जनताको आचरण बिग्रेमा गाउँ बस्ती अनि तिनमा निहित परिवार बद्नाम हुन्छ ।एक जना नेताको आचरण बिग्रेमा सिङ्गो पार्टी देश र कानुनी शासनको बद्नाम हुन्छ । राजनिती जहिले पनि निस्वार्थ भावना बाट निर्देशित हुनु पर्द्छ । त्यसो हुनुको सट्टा पशुपति शर्माले गाएको गित लुट्न सके लूट कान्छा लुट्न सके लूट अरु देशमा पाइदैन नेपालमै हो छुट को चरितार्थ प्रदर्शन भैरहनु अत्यन्तै दु:खद पक्ष हो । भ्रष्ट आचरणिय स्वभाव भएकाहरुको हातमा राज्यको ढुकुटी को साचो पर्दा र त्यस्तो ब्यक्तिलाई नेता मानी राख्दा यो समस्या देख्न परेको हो । सबै नेताहरुले पार्टी को बिधि बिधान अनि निर्माण भएगरेका कानुनि प्रावधान हरु आत्मसात गरि अनुशासनिय आइसोलेसनमा बसि दिएको भए आचरण बद्लिने र आन्तरिक र बाह्रय सक्रमणमा कमि हुने थियो कि ? देशको शासन सत्ता
चलाउछु भनी खोलिएका पार्टीमा पद लोलुपता र मैमत्ता प्रवृत्तिले अन्तरघातीय सक्रमण बढिरहेको छ । जसका कारण गुटबन्दी र फुट बन्धिको घिन्लाग्दो खेल सबै पार्टीमा देखा परेकोछ ।राज्यको ढुकुटिमा भ्रस्टाचारिए सक्रमण छ । यसको सक्रमण नेपाल भर जहातही फैलिएको पाइन्छ । राज्यको ढुकुटी लुट्नका लागि यो व त्यो निहुमा विभिन्न कर्मचारी सयन्त्र,शासन सन्चालनका हिस्सेदार मानिने राजनीतिक दलका नेता, तिनका कार्यकर्ता, नागरिक समाज, निर्माण ब्यवसायी,उपभोक्ता समिती, निजि क्षेत्र विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्था र सार्बजनिक पद धारण गरेका ब्यक्तिहरु रात दिन सक्रिय छ्न । समाजमा लैगिक सक्रमण छ । यो सक्रमण आदिम काल देखि शुरु भै हालको बैज्ञानिक युग सम्म पनि बिधमान रहेको पाइन्छ । लैगिक सक्रमणका कारण कैयौ महिला तथा छोरी चेलीहरु बिभेदमा परेका छन । उनीहरु दैनिक जसो यौन जन्य हिंसा आत्म हत्या वलत्कार छाउपडी प्रथा र अन्य हिसात्मक घटनाको शिकार बनिरहेका पाइन्छन । हालको प्रबिधी जन्य युगमा सामाजिक संजालिय सक्रमण । पछिल्लो समयमा यो सक्रमण विश्वभर फैलिएको छ । यसले सुचना सन्देश अनि मनोरञ्जन दिनुका साथै विभिन्न समस्यको सृजना गरिरहेको छ । आज काल मान्छेहरु खान बिर्सन्छन पढाई लेखाइ र अन्य कार्यलाई थाती राखेर भएपनि यसको प्रयोगलाई प्राथमिकता दिइरहेका छन ।फेस्बुकमा क्रिया प्रतिक्रिया को सक्रमण छ । टिकटकमा नक्कल को सक्रमण छ ।
वर्ण बिभाजनको तालाबन्दी अर्थात लक्डाउनले बढाएको समाजिक दुरिले नेपाली नेपालीमा जातिय सक्रमण छ । जसका कारण नेपाली समाज हालको समय सम्म छुन हुने छुन नहुने जात जाती भनेर छुट्टाछुट्टै समाजिक बिभेदको दुरिमा बस्न र बाच्न बाध्य छ्न । बर्ण बिभाजन रुपि ब्यबस्था बाट शुरु भएको समाजिक सक्रमण कोरोना भन्दा हजार गुणा खतरनाक छ । करिब 4 हजार बर्ष पुग्दा पनि यस ब्यबस्थाको कुनै रोकथाम उपचार र उन्मुलन को नत भ्यक्सिन छ नत कुनै ठोस कार्य निति छ । कानुनमा ब्यबस्था छ । तर कार्यान्वयनमा प्रभाकारिता छैन । दिन दहाडै हत्या हिंसा छुवाछूतको सक्रमण दर फैलिदो अब्स्थामा छ । मानव रुपि भाइरसले आक्रमण गरेको गरेइछ । सक्रमित जातिय बिभेद्को आइसोलेसनमा छ्ट्पटाइ रहेको छ र भन्छ मेरो सामाजिक मर्यादा खोइ ? अझै कति दिन म यो दाग बोकेर बाछु ? मेरो पक्षमा कुन सरकार बोलिदेला कुन पार्टी अनि कुन नेता र कुन सामाजिक अभियान्ताले मेरो अन्तकरणमा सदियौ देखि बल्झेको उत्पीडन को सक्रमणलाई सम्बोधन गरि देला आदि इत्यादि ?????लनका हिस्सेदार मानिने राजनीतिक दलका नेता, तिनका कार्यकर्ता, नागरिक समाज, निर्माण ब्यवसायी,उपभोक्ता समिती, निजि क्षेत्र विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्था र सार्बजनिक पद धारण गरेका ब्यक्तिहरु रात दिन सक्रिय छ्न । समाजमा लैगिक सक्रमण छ । यो सक्रमण आदिम काल देखि शुरु भै हालको बैज्ञानिक युग सम्म पनि बिधमान रहेको पाइन्छ । लैगिक सक्रमणका कारण कैयौ महिला तथा छोरी चेलीहरु बिभेदमा परेका छन । उनीहरु दैनिक जसो यौन जन्य हिंसा आत्म हत्या वलत्कार छाउपडी प्रथा र अन्य हिसात्मक घटनाको शिकार बनिरहेका पाइन्छन । हालको प्रबिधी जन्य युगमा सामाजिक संजालिय सक्रमण । पछिल्लो समयमा यो सक्रमण विश्वभर फैलिएको छ । यसले सुचना सन्देश अनि मनोरञ्जन दिनुका साथै विभिन्न समस्यको सृजना गरिरहेको छ । आज काल मान्छेहरु खान बिर्सन्छन पढाई लेखाइ र अन्य कार्यलाई थाती राखेर भएपनि यसको प्रयोगलाई प्राथमिकता दिइरहेका छन ।फेस्बुकमा क्रिया प्रतिक्रिया को सक्रमण छ । टिकटकमा नक्कल को सक्रमण छ ।
वर्ण बिभाजनको तालाबन्दी अर्थात लक्डाउनले बढाएको समाजिक दुरिले नेपाली नेपालीमा जातिय सक्रमण छ । जसका कारण नेपाली समाज हालको समय सम्म छुन हुने छुन नहुने जात जाती भनेर छुट्टाछुट्टै समाजिक बिभेदको दुरिमा बस्न र बाच्न बाध्य छ्न । बर्ण बिभाजन रुपि ब्यबस्था बाट शुरु भएको समाजिक सक्रमण कोरोना भन्दा हजार गुणा खतरनाक छ । करिब 4 हजार बर्ष पुग्दा पनि यस ब्यबस्थाको कुनै रोकथाम उपचार र उन्मुलन को नत भ्यक्सिन छ नत कुनै ठोस कार्य निति छ । कानुनमा ब्यबस्था छ । तर कार्यान्वयनमा प्रभाकारिता छैन । दिन दहाडै हत्या हिंसा छुवाछूतको सक्रमण दर फैलिदो अब्स्थामा छ । मानव रुपि भाइरसले आक्रमण गरेको गरेइछ । सक्रमित जातिय बिभेद्को आइसोलेसनमा छ्ट्पटाइ रहेको छ र भन्छ मेरो सामाजिक मर्यादा खोइ ? अझै कति दिन म यो दाग बोकेर बाछु ? मेरो पक्षमा कुन सरकार बोलिदेला कुन पार्टी अनि कुन नेता र कुन सामाजिक अभियान्ताले मेरो अन्तकरणमा सदियौ देखि बल्झेको उत्पीडन को सक्रमणलाई सम्बोधन गरि देला आदि इत्यादि ?????