
यो समाज चलाउने भनी रित बनाए
शासकले शिल्पी लाई दलित बनाए
मान्छेको जात त मान्छे पो हुनुपर्ने त
ठुलो सानो भन्ने किन बातचित बनाए
…………………………………………..
रचनाकार:हिक्मत बहादुर नेपाली
रचनाकाल: २०७८-०३-०६-०१
रचना स्थान: कमलबजार अछाम
यो समाज चलाउने भनी रित बनाए
शासकले शिल्पी लाई दलित बनाए
मान्छेको जात त मान्छे पो हुनुपर्ने त
ठुलो सानो भन्ने किन बातचित बनाए
…………………………………………..
रचनाकार:हिक्मत बहादुर नेपाली
रचनाकाल: २०७८-०३-०६-०१
रचना स्थान: कमलबजार अछाम