
काठमाडौं फाल्गुन ८ । नेकपा माओवादी केन्द्र का युवा नेता खकेन्द्र तिमिल्सैना खुमन ले माओवादी केन्द्रको दोहोरो चरित्र देखायो भन्ने हरु लाइ कडा चेतावनी दिएका छन् । उनले केपि सरकार ले एमसिसि लाइ संसदमा छिराउने राष्ट्रघाति काम गरेको भन्दै अहिले को सरकार त्यस मा पनि काग्रेस ले पास गर्न बल गरिरहेका बेला माओवादी केन्द्र ले एमसिसि यथास्थितिमा परिमार्जन वा राष्ट्रिय सहमति कायम नगरिकन अगाडि बढाउन नसकिने कुरा राखेको थियो तर माओवादी केन्द्र सँग यो संयन्त्र लाइ रोक्ने कुनै विकल्प नहुँदा असहमति हुँदा हुदै जबरजस्ती पेश गर्ने काम जुन भएको छ त्यो गलत हो तर अर्काथरी हेर्दा निकै जनआक्रोश बढ्दै गएको देखिन्छ । आन्दोलन चलिरहँदा धेरै साथिहरु घाइते हुनुभएको भएको छ यो दुखद कुरा हो केहि केपि ओली का काग्रेसका मान्छे हरु प्रचण्ड लाई सराप्दै बौलाएका छन् म खबरदारी गर्न चाहन्छु माओवादी केन्द्र ले कहिले राष्ट्रघाती काम गरेको छ ? माओवादी केन्द्र आवश्यकता पर्यो भने नेपाली माटो को रक्षा राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको लागि कानुन को घेरा तोड्न समेत पछि पर्दैन यो देश को सवाल हो उहाँले भनेका छन्।नेता तिमिल्सैना ले आफ्नो मातृभुमी को लागि माओवादी केन्द्र ज्यान को बाजि लगाएर यत्रो परिवर्तन भएको कुरा लाइ बिर्सन नसक्ने भन्दै यो एमसिसि लाइ खारेज गर्न सडक र सदन दुबै ठाउँमा शशक्त प्रतिकार गर्न सफल हुने उहाँको विश्वास छ। नेपाली जनता ले यो संवेदनशील बिषय मा साथ दिएका छन् एमसिसि बिरुद्ध शशक्त रुपमा सडकमा उत्रिएका छन् माओवादी केन्द्र जनताको माझमा जान्छ आवस्यकता पर्यो भने सरकार छोडेर गठबन्धन छोडेर विद्रोह गरी यसलाई परास्त गर्न लाग्नेछ हल्ला फैलाउने निरङ्कुशता लाद्ने छोटेलाल हरु सचेत हुनुपर्छ कि खबरदार यो देश बेचुवा हरु लाई माओवादी केन्द्र ले आवस्यक पर्यो भने कानुन लाइ समेत तोडेर अगाडि बढ्न सक्नुपर्छ भन्ने मा उहाँ को भनाई छ ।