नेपाली काग्रेसका पुराना नेता तथा प्रदेशसाँसद रैका निर्वाचित
धनगढी १५ ,

निर्मलराजा

नेपाली काग्रेसका पुराना नेता तथा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता टेक बहादुर रैका नेपाली काग्रेसको केन्द्रीय महासमिति पदमा निर्वाचित भएका छन ।
नेपाली काग्रेसको १४ औँ महाधिवेशनबाट नेता रैका केन्द्रीय महासमिति पदमा निर्बिरोध निर्वाचित भएका हुन
नेता रैका नेपाली काग्रेसमा ईमान्दार,पार्टी प्रति प्रतिबद्ध, स्वच्छ छवि र बिशेषतह सुदूरपश्चिममा जनस्तरमा बलियो पकड भएका नेताका रुपमा चिनिनुका साथै प्रधानमन्त्री शेर बहादुर देउबाका निकट  तथा बिश्वासिला मानिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय