कमलबजार, असार १५ ।  कमलबजार नगरपालिका कृषि शाखाको आयोजना धान दिवस मनाईएको छ । कमलबजार नगरपालिका वडा नं २ बजुडामा सम्पन्न भएको धान दिवस बिशेश कार्यक्रम मा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकाल, नगर उपप्रमुख शारदा कुँवर बिष्ट प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , विभिन्न वडाका अध्यक्ष , विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय